National life

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुदैछ आज कारोवार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०३ जेठ २०८०, बुधबार
1.8kShares
सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुदैछ आज कारोवार ?
ncell

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घटेको छ भने चाँदी तोलामा ५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी महासँघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घटेर १ लाख १० हजार रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ९ हजार ५ सय रुपैयाँ कायम रहेको छ ।

कारोबारको अघिल्लो दिन छापावाला सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर १ लाख ११ हजार १ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १० हजार ५५० रुपैयाँ कायम रहेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ३७० रुपैयाँले कारोबार भैरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?