National life

सुनचाँदीको मूल्यमा गिरावट, आज कतिले घट्यो ?

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|१६ चैत २०८२, सोमबार
1.2kShares
सुनचाँदीको मूल्यमा गिरावट, आज कतिले घट्यो ?
ncell

काठमाडौँ। नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा २ हजार ५ सय रुपैयाँले घट्दै २ लाख ८३ हजार ५ सय रुपैयाँमा झरेको हो।

यसअघि आइतबार भने सुनको मूल्य तोलामा २ लाख ८६ हजार रुपैयाँ रहेको थियो। यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आइतबार तोलामा ४ हजार ७२० रुपैयाँ रहेको चाँदी सोमबार घटेर ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?