National life

सोनापुर मिनरल्सको पहिलो चरणको आईपीओ बाँडफाँड सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०२ असोज २०८०, मङ्गलबार
813Shares
सोनापुर मिनरल्सको पहिलो चरणको आईपीओ बाँडफाँड सम्पन्न
ncell

काठमाडौं । सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको पहिलो चरणको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलका अनुसार आज १ः३० बजे क्यापिटलको कार्यालय लाजिम्पाट, काठमाडौंमा बाँडफाँड कार्यक्रम सम्पन्न भएको हो ।

क्यापिटलका अनुसार कम्पनीको जारी पूँजीको ५ प्रतिशतले हुन आउने १५ लाख ३७ हजार ५२५ कित्ता शेयर पहिलो चरणको आईपीओ बाँडफाँड गरेको छ । कम्पनीको आईपीओमा साउन २९ गतेदेखि भदौ २६ गतेसम्ममा संकलन केन्द्रहरुबाट ४७,८१० कित्ता खरिदका लागि २४० जना आवेदकहरु र सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु मार्फत ८६,७५० कित्ता खरिदका लागि ४१७ जना गरी जम्मा ६५७ जना आवेदकहरुबाट १३४,५६० कित्ता शेयर खरिदका लागि आवेदन प्राप्त भएकोमा १ जना आवेदकको ४० कित्ता शेयरको आवेदन रितपुर्वक नदेखिएकोले सो आवेदनलाई अयोग्य ठह¥याई रद्द गरी कूल ६५६ जना आवेदकहरुबाट प्राप्त १३४,५२० कित्ता शेयर बाँडफाँड गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
813SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?