National life

आरविवि मर्चेन्ट बैंकिङ्गले राष्ट्रिय वाणिज्य बैंकलाई १८ प्रतिशत लाभांश दिने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ भदौ २०८१, बुधबार
508Shares
आरविवि मर्चेन्ट बैंकिङ्गले राष्ट्रिय वाणिज्य बैंकलाई १८ प्रतिशत लाभांश दिने
ncell

काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले १८ प्रतिशत लाभांश दिने भएको छ । आरविवि मर्चेन्ट बैंकिङ्गले आर्थिक वर्ष २०८०र८१ सम्मको मुनाफाबाट सेयरधनी राष्ट्रिय वाणिज्य बैंक लिमिटेडलाई चुक्ता पुँजीको १८% ले हुन आउने रकम ३ करोड ६० लाख ९कर सहित० नगद लाभांश वितरण निर्णय गरेको हो ।

कम्पनीले यो लाभांश आगामि नवौं वार्षिक साधारण सभामा पेश गर्ने निर्णय गरेको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शत् प्रतीशत लगानीमा स्थापित संस्था आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट स्विकृति प्राप्त गरि सेयर रजिष्ट्रार, लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूतिकर्ता, हितग्राही, धितोपत्र निष्काशन तथा बिक्रि प्रबन्धक, सामुहिक लगानी कोष योजना व्यवस्थापक को रुपमा कार्य गर्दै आएको ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यता, आरविवि मर्चेन्ट बैंकिङ्गको योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको आरविवि म्युचुअल फण्ड अन्र्तगत सञ्चालित बन्दमुखी योजना आरविवि म्युचुअल फण्ड १ र आरविवि म्युचुअल फण्ड २ ले आ.व.२०८०र०८१ को लागी योजनाको इकाईधनीहरुलाई कर सहित क्रमश : ३.८१५ र ८.७४५ का दरले योजनाको प्रतीफल वितरण गर्ने निर्णय भएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
508SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?