National life

प्रभु हेलिकप्टरले आइपीओ निष्कासन गर्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ वैशाख २०८२, बिहिबार
923Shares

काठमाडौँ । प्रभु हेलिकप्टर लिमिटेडले सर्वसाधारणका लागि आइपीओ जारी गर्न लागेको छ । यसका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा स्वीकृतिको निवेदन दिएको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ६१ करोड २५ लाख रुपैयाँ बराबरको कुल ६१ लाख २५ हजार कित्ता शेयर आइपीओ जारी गर्न अनुमति मागेको हो ।

यस आइपीओको निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मा मुक्तिनाथ क्यापिटल लिमिटेडले लिएको छ ।

ncell
3 ad - 1
3 ad - 2
3 ad - 3

Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
923SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?