National life

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२१ जेठ २०८०, आइतबार
1.4kShares
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ncell

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार सुनको मूल्य घटेको छ । गत शुक्रवार भने सुनको मूल्य हालसम्मकै उच्च थियो । आइतवार सुन प्रतितोला १ हजार ७०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आइतवार सुन प्रतितोला १ लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो दिन अर्थात् शुक्रवार भने सुनको मूल्य १ लाख १३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, यो दिन चाँदीको मूल्य पनि घटेको छ । महासघंका अनुसार यो दिन चाँदी प्रतितोला २० रुपैयाँले घटेर १ हजार ४१५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी १ हजार ४३५ रुपैयाँमा कारोबार भएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?