National life

सुनचाँदीको भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|०५ जेठ २०८३, मङ्गलबार
1.9kShares
सुनचाँदीको भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
ncell

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।

सोमबार प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज बढेर २ लाख ९५ हजार ३ सय रुपैयाँ पुगेको छ ।

यस्तै, चाँदीको मूल्य पनि उकालो लागेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो दिन प्रतितोला ५ हजार ४० रुपैयाँ रहेको चाँदी आज ५ हजार ८५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.9kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?