National life

मिडिया काउन्सिल विधेयक २०८० विरुद्ध प्रेस सेन्टरको विरोध प्रदर्शन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ फागुन २०८१, बिहिबार
426Shares
मिडिया काउन्सिल विधेयक २०८० विरुद्ध प्रेस सेन्टरको विरोध प्रदर्शन
ncell

काठमाडौं । प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेश समितिले राजधानीमा सामाजिक सञ्जाल र मिडिया काउन्सिल विधेयकको विरोधमा प्रदर्शन गरेको छ।

बिहीबार काठमाडौंको माइतीघर मण्डलामा सामाजिक सञ्जाल विधेयक २०८१ र मिडिया काउन्सिल विधेयक २०८० विरुद्ध प्रेस सेन्टरले विरोध प्रदर्शन गरेको हो।

बबरमहलबाट र्‍यालीसहित माइतीघर मण्डला पुगेका कोणसभामा परिणत भएको थियो । राष्ट्रियसभामा पेश भएको सामाजिक सञ्जाल विधेयक २०८१ र मिडिया काउन्सिल विधेयक २०८० फिर्ता लिनु पर्ने माग सहित समितिले विरोध प्रदर्शनी गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
426SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?