National life
cg eloctronics

अर्विट इनर्जीले आईपीओ निष्काशन अनुमतिका लागि दियो निवेदन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ वर्ष अगाडि|०७ जेठ २०८२, बुधबार
446Shares
अर्विट इनर्जीले आईपीओ निष्काशन अनुमतिका लागि दियो निवेदन
ncell

काठमाडौं । अर्विट इनर्जी लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्काशनका लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ।

कम्पनीले बोर्डमा ५० लाख कित्ता आईपीओ निष्काशनका लागि अनुमति माग्दै बोर्डमा निवेदन दिएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमा ५० करोड रूपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
446SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?