National life

उपनिर्वाचनको सबै नतिजा सार्वजनिक: कहाँ को विजयी ? (सूचिसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ मंसिर २०८१, मङ्गलबार
390Shares
उपनिर्वाचनको सबै नतिजा सार्वजनिक: कहाँ को विजयी ? (सूचिसहित)
ncell

काठमाडौं। आइतबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ । स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार उपनिर्वाचन भएको थियो ।

आइतबार ४१ पदका लागि मतदान भएपछि उपनिर्वाचन कार्यक्रम भने ४४ पदका लागि थियो। जसअनुसार यसअघि नै ओखलढुंगा र कैलाली जिल्लाको जिल्ला समन्वय समितिको प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीका कुमारी चौधरी (भुल) निर्विरोध भएका थिए । यस्तै रुकुम (पूर्वी भाग)को पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा माओवादीका जगत् घर्ती निर्विरोध भएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

  • कहाँ को विजयी ?
नेपाली कांग्रेसबाट निर्वाचितहरू (१७) कृष्णमान डंगोल–मेयर–कीर्तिपुर नगरपालिका–५३३४ अर्जुन प्रसाद तिवारी–वडाध्यक्ष–हेटौडा उपमहानगरपालिका १२–२०६३ आनन्द श्रेष्ठ–वडाध्यक्ष–मुसिकोट नगरपालिका १–११८४ राजेन्द्र बानियाँ–वडा अध्यक्ष–कीर्तिपुर नगरपालिका ४–११५५ प्रकाश चन्द–वडा अध्यक्ष–भीमदत्त नगरपालिका ६–११०७ अमिन थारु–वडा अध्यक्ष–ठाकुरबाबा नगरपालिका ४–१०४३ तेतर साहु–तेतर साहु–वडा अध्यक्ष–गढी गाउँपालिका ६–८१६ समसे आलम–वडा अध्यक्ष–राजपुर नगरपालिका ६–७४४ धिरेन्द्र पुजारा–वडा अध्यक्ष–सूर्मा गाउँपालिका ४–६५७ भुपमणी पुन मगर–वडा अध्यक्ष–रुन्टीगढी गाउँपालिका ४–६४३ शेख अब्दुल खलिक–वडा अध्यक्ष–ईशनाथ नगरपालिका ७–६२७ मोती राम खत्री–वडा अध्यक्ष–सानीभेरी गाउँपालिका ५–५९० इच्छा कुमार महर्जन–वडा अध्यक्ष–कीर्तिपुर नगरपालिका १–५६२ मोहन थापा–वडा अध्यक्ष–पूर्वीचौकी गाउँपालिका ६–४६८ नगेन्द्र लिम्बु–वडा अध्यक्ष–लालीगुराँस नगरपालिका ८–४४० धन सिंह कुँवर–वडा अध्यक्ष–दुहुँ गाउँपालिका ५–३७६ खम्ब बहादुर सिँह–वडा अध्यक्ष–कुसे गाउँपालिका ७–३४७

नेकपा माओवादी केन्द्रबाट विजयी भएकाहरू (११) नमो नारायण माझी–अध्यक्ष–ग्रामथान गाउँपालिका–६९६९ देवका लामिछाने–उपमेयर–नलगाड नगरपालिका–४२७२ देवकी तिमल्सिना–उपाध्यक्ष–सर्केगाड गाउँपालिका–१६३७ नरपुरा बुढा–उपाध्यक्ष–पुथा उत्तरगंगा गाउँपालिका–३६२७ कृष्ण घिमिरे–वडा अध्यक्ष–ककनी गाउँपालिका २–१०८५ नविन कुमार वान्तवा राई–वडा अध्यक्ष–त्रियुगा नगरपालिका १२–९२३ शुनिल कापर केवट–वडा अध्यक्ष–धनुषाधाम नगरपालिका १–६८४ बिष्णु बहादुर मगर–वडा अध्यक्ष–गोरखा नगरपालिका ५–४८६ नर बहादुर झाँक्री–वडा अध्यक्ष–त्रिपुरासुन्दरी नगरपालिका ५–१६१ भरत घिमिरे– वडा अध्यक्ष–बेलका नगरपालिका ९–५५९ जगत् घर्ती–वडा अध्यक्ष–पुथा उत्तरगंगा गाउँपालिका २ (निर्विरोध)

नेकपा एमालेबाट विजयी भएकाहरू (८) जंग बहादुर शाही–अध्यक्ष–महाबु गाउँपालिका–३१२७ उमा लुङ्गेली मगर शेर्पा–उपाध्यक्ष–गौरिशंकर गाउँपालिका–२८०५ सुलोचना कुमारी भण्डारी–उपाध्यक्ष–स्वामीकार्तिक खापर गाउँपालिका–१७४० मोहमद ताहिर मुसलमान–वडा अध्यक्ष–शुद्धोधन गाउँपालिका १–११५० सकिवुल खाँ–वडा अध्यक्ष–रामगोपालपुर नगरपालिका २–६३१ लाल बहादुर शाही–वडा अध्यक्ष–दुल्लु नगरपालिका १३–५७४ गंगा वहादुर तामाङ–वडा अध्यक्ष–मोलुङ गाउँपालिका ५–३९९ कुमारी सावादेन–वडा अध्यक्ष–सिरीजङ्घा गाउँपालिका ३–३५३

जसपा नेपालबाट निर्वाचित भएकाहरू (२) धिरेन्द्र कुमार साह–वडा अध्यक्ष–डाक्नेश्वरी नगरपालिका १–६५२ देवेन्द्र प्रसाद यादव–वडा अध्यक्ष–डाक्नेश्वरी नगरपालिका ४–३७२

रास्वपाबाट निर्वाचित (१) रोजिना श्रेष्ठ–वडा अध्यक्ष–काठमाडौँ महानगरपालिका १६–२९०२

एकीकृत समाजवादीबाट निर्वाचित (१) बजरंगी प्रसाद यादव–वडा अध्यक्ष–गढीमाई नगरपालिका ८–६५५

नेमकिपाबाट निर्वाचित (१) खड्ग राज शाही–वडा अध्यक्ष–तिलागुफा नगरपालिका ४–१४३

स्वतन्त्र उम्मेदवार (१) लक्ष्मी प्रसाद ओली–वडा अध्यक्ष–कन्काई नगरपालिका ६–४९३

जिल्ला समन्वय समितितर्फ (२) ओखलढुंगा प्रमुखमा टेकराज भट्टराई (कांग्रेसबाट निर्विरोध कैलाली प्रमुखमा टीका कुमारी चौधरी (भुल) कांग्रेसबाट निर्विरोध)

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
390SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?