National life

काठमाडौं अदालतको आदेशविरुद्ध आज पुनरावेदनमा जाँदै रवि लामिछाने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ चैत २०८१, शुक्रबार
483Shares
काठमाडौं अदालतको आदेशविरुद्ध आज पुनरावेदनमा जाँदै रवि लामिछाने
ncell

काठमाडौं । जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उच्च अदालत पाटन जाने भएका छन् ।

लामिछानेले स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा जिल्ला अदालतले गरेको आदेशविरुद्ध उनी आज पाटन उच्च अदालत जाने भएका हुन् ।

काठमाडौं जिल्ला अदालतले रविलाई कसुरदार होइनन् भन्ने अवस्था नरहेको भन्दै ६० लाख धरौटी माग गरेको थियो । उनी उक्त धरौटी बुझाएर रिहा भएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
483SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?