National life

कीर्तिपुरको मेयरका लागि स्वतन्त्रबाट डा.बानियाँको पहिलो उम्मेदवारी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ मंसिर २०८१, आइतबार
375Shares
कीर्तिपुरको मेयरका लागि स्वतन्त्रबाट डा.बानियाँको पहिलो उम्मेदवारी
ncell

काठमाडौं ।देशमा स्वतन्त्र उम्मेदवारको चर्चा चुलिन थालेको समयमा कीर्तिपुर नगरपालिकाको मेयरका लागि स्वतन्त्रतर्फ पहिलो उम्मेदवारी दर्ता भएको छ ।

डा.नवरथकुमार बानियाँले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । मेयरमा स्वतन्त्रतर्फ उम्मेदवारी दिने उनी पहिलो व्यक्ति बनेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कीर्तिपुर–१ को वडाध्यक्षका लागि विनोद महर्जनले स्वतन्त्र उम्मेदवारी दर्ता गएका थिए । यसअघि नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले मेयरमा दिलकुमार महर्जनलाई मेयरको उम्मेदवार बनाएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
375SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?