National life

नदी खोला किनार मापदण्ड खारेजीको माग गर्दै काठमाडौँमा प्रदर्शन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ मंसिर २०८१, बिहिबार
404Shares
नदी खोला किनार मापदण्ड खारेजीको माग गर्दै काठमाडौँमा प्रदर्शन
ncell

काठमाडौँ । काठमाडौँमा आज सडक तथा खोला मापदण्ड खारेजको माग गर्दै विरोध प्रदर्शन भइरहेको छ ।

भूमि अधिकार संरक्षण संघर्ष समिति र गैर न्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले उक्त मापदण्डले नागरिकको उठीबास लगाएको भन्दै विरोध र्‍याली निकालिएको छ ।

ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारबाट सुरु र्‍याली माइतीघर मण्डला पुगेको छ। र्‍यालीमा अभियन्ता सुमन सायमीलगायत सहभागी छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

२०८० पुस ३ मा सर्वोच्च अदालतले नदी क्षेत्र संरक्षणका लागि बागमती, विष्णुमतीलगायत उपत्यकाका ठूला नदी तथा खोलाका दायाँबायाँ २०-२० मिटर छाडेर मात्र संरचना निर्माणको अनुमति दिन आदेश दिएको थियो।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
404SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?