National life

नेपाल टेलिकमले ल्यायो मल्टीपल टीभी जडान गर्ने ब्यवस्था

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ कात्तिक २०८१, बिहिबार
1.1kShares
नेपाल टेलिकमले ल्यायो मल्टीपल टीभी जडान गर्ने ब्यवस्था
ncell

काठमाडौं । नेपाल टेलिकमले मल्टीपल टीभी जडान गर्ने भएको छ । जसअन्तर्गत चारवटा वा सोभन्दा धेरै जडान गर्ने कर्पोरेट ग्राहकहरूले सहुलियत दरमा बेसिक तथा प्रिमियम प्याकेजहरू खरिद गर्न सक्ने टेलिकमले जनाएको छ ।

टेलिकमका अनुसार ४ देखि १० वटा मल्टीपल टीभी जडान गर्ने ग्राहकले प्रति सेटटप बक्स २ हजार ९३८ रुपैयाँमा १ वर्ष वारेन्टीसहित खरिद गर्न सक्नेछन् ।

यस्तै ११ वटाभन्दा बढी मल्टीपल टीभी जडान गर्ने ग्राहकले प्रति सेटटप बक्स २ हजार ८२५ रुपैयाँमा १ वर्ष वारेन्टीसहित खरिद गर्न सक्ने टेलिकमले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

टेलिकमले यो सेवा खासगरी कर्पोरेट ग्राहकहरूको मागलाई ध्यानमा राखेर ल्याएको हो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?