National life

नेपाल प्रहरीको १५५ जना असई सईमा बढुवा गर्न सिफारिस

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ मंसिर २०८१, बुधबार
895Shares
नेपाल प्रहरीको १५५ जना असई सईमा बढुवा गर्न सिफारिस
ncell

काठमाडौं । नेपाल प्रहरीको जनपद समूहतर्फका १५५ जना प्रहरी सहायक निरीक्षक (असई) हरूलाई प्रहरी नायव निरीक्षक(सई) पदमा बढुवा गर्न सिफारिस गरिएको छ।

मंसिर ४ गते बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार उनीहरूको नाम सूची प्रकाशित गरिएको हो। बढुवा समितिको सचिवालयद्वारा जारी सूचनामा प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उप–नियम(४) अनुसार सिफारिस सूची सार्वजनिक गरिएको जनाएको छ ।

[pdf-embedder url="https://aarthikvoice.com/wp-content/uploads/2024/11/asi.pdf"]

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
895SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?