National life

नेप्से बढ्ने क्रम रोकिएन , निर्जिवन बीमाको उपसूचकमा हरीयाली

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ कात्तिक २०८१, बिहिबार
536Shares
नेप्से बढ्ने क्रम रोकिएन , निर्जिवन बीमाको उपसूचकमा हरीयाली
ncell

काठमाडौँ । साताको अन्तिम कारोवार दिन बिहिवार सेयर बजार थोरै अंकको मात्र बढेको छ। आज नेप्से परिसूचक २.४७ अंकले बढेर २७४५.३६ को विन्दुमा कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज ३१६ कम्पनीको १ करोड ८८ लाखभन्दा बढी कित्ता सेयर कारोबार हुँदा ७ अर्ब १९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १३ मध्ये ७ वटा समूहका सूचक बढेका छन् ।

आज ३३ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा कुमारी बैंक अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एचआइडीसीएल संस्थापक र हिमालयन रिइन्सुरेन्स परेका छन् ।

आज आज म्युचुअल फण्डको उपसूचकमा उछाल छाएको छ।निर्जिवन बीमाको उपसूचकमा हरीयाली छाएको छ भने जीवन बीमाको उपसूचक राताम्मे भएकोछ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
536SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?