National life

राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरुको काठमाडौं र पोखरामा बिशाल प्रदर्शन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ कात्तिक २०८१, शनिबार
412Shares
राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरुको काठमाडौं र पोखरामा बिशाल प्रदर्शन
ncell

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरु काठमाडौं र पोखरामा प्रदर्शनमा उत्रिएका छन् । आफ्नो पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेलगत्तै सो दलका नेता तथा कार्यकर्ताहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् ।

लामिछानेलाई काठमाडौंको पार्टी मुख्यालय वनस्थलीबाट पक्राउ गरी सिआईबीको टोलीले हिजै राति पोखरा लगेको थियो । पोखरामा प्रदर्शन सुरु भएसँगै यता काठमाडौंमा पनि प्रदर्शन गरिएको हो । रविका कार्यकर्ताहरुले सभापतिलाई राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरिएको भन्दै सरकारको आलोचना गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

काठमाडौंमा भने रविका समर्थकहरु माइतीघर मण्डलामा भेला भएका थिए ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
412SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?