National life
cg eloctronics

शेयर बजारमा गिरावट : १२ वटा उपसूचक राताम्मै, गुडबिल फाइनान्सको सर्वाधिक कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ भदौ २०८१, आइतबार
597Shares
शेयर बजारमा गिरावट : १२ वटा उपसूचक राताम्मै, गुडबिल फाइनान्सको सर्वाधिक कारोबार
ncell

काठमाडौं । साताको पहिलो कारोबारका दिन शेयर बजारमा पहिरो गएको छ । उक्त दिन बजार ५३.६५ अंकले घटेर २६९५.९३ को विन्दुमा कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेप्से परिसूचक सहित कारोबार भएको ३३७ कम्पनीको २ करोड ६२ लाख ४६ हजार ४३५ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ५१ करोड ७६ लाख ८२ हजार रुपैयाँको कारोबार भएको छ ।

आज बजारमा गिरावट आउँदा १२ वटा उपसूचक राताम्मै भएको छ । बजारमा गिरावट आउँदा पिपुल्स हाइड्रोपावर, माइ खोला हाइड्रोपावर, थ्रीस्टार हाइड्रोपावरको सेयरमा नकरात्मक सर्किट लाएको छ ।

त्यस्तै शेयर बजार ओरालो लाग्दा गुडबिल फाइनान्स र नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, हिमालयन रि, अपी पावर, सानिमा रिलायन्स, अरुण भ्याली, सानिमा माई, रादी पावर, रिलायन्स फाइनान्स र हाईड्रोइलेक्टिक इन्भेष्टमेन्टको सर्वाधिक कारोबार भएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
597SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?