National life

सेयर बजार परिसुचक नेप्सेमा सामान्य सुधार,६ अर्ब १९ करोड बढीको कारोवार

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ माघ २०८१, मङ्गलबार
889Shares
सेयर बजार परिसुचक नेप्सेमा सामान्य सुधार,६ अर्ब १९ करोड बढीको कारोवार
ncell

काठमाडौं । साताको तेस्रो कारोबार दिन आज सेयर बजार परिसुचक नेप्सेमा सामान्य अंकले सुधार आएको छ । आज सेयर बजार ५.०८ अंक बढेर २६१३ मा कायम भएको छ ।

आज ३११ कम्पनीको १ करोड १६ दाख २६ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब १९ करोड १ लाख बरावरको कारोवार भएको छ ।

Royal Enfield
nic asia capital

आज बैंक, फाइनान्स, जलविद्युत्, म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर बढेको छ । आज अन्य समूहको शेयर साढे २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।

आज मन्दाकिनी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन रिभर फन्ड पावर कम्पनीको शेयर भने झन्डै ९ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा बढी कमाउने १० कम्पनीहरु

यो समाचार शेयर गर्नुहोस्
889SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?