National life
cg eloctronics

आई.एम.ई. लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्तालाई ओम हस्पिटलमा १० % छुट

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ साउन २०८२, आइतबार
537Shares
आई.एम.ई. लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्तालाई ओम हस्पिटलमा १० % छुट
ncell

काठमाडौँ । आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूलाई अब ओम हस्पिटलमा उपचार सेवा लिँदा १० प्रतिशत छुट प्राप्त गर्ने भएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

हेल्थ चेकअप प्याकेजमा विशेष सहुलियत दिने भएको छ । उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एप (IME LIFE Mobile app) मा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन् ।

त्यस्तै, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि उक्त छुट सुविधा को लाभ लिन सक्नेछन्

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
537SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?