National life

बिहीबारकाका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ पुस २०८१, बिहिबार
501Shares
बिहीबारकाका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित
ncell

काठमाडौँ। आज बिहीबारका लागि तय भएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ। आज दिउँसो ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

https://aarthikvoice.com/archives/52003

आज बस्ने भनिएको बैठक नियमित बैठक अन्तर्गत हो तर, अन्तिम समयमा आएर बैठक स्थगित भएको छ । अर्को बैठक कहिले हुने तय भएको छैन र आजको बैठक स्थगित को समेत कारण खुल्न सकेको छैन ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
501SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?