National life

राजावादीहरुको आन्दोलनमा सहभागी नहुन सरकारको आम सर्वसाधारणलाई अपिल

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ चैत २०८१, मङ्गलबार
495Shares
राजावादीहरुको आन्दोलनमा सहभागी नहुन सरकारको आम सर्वसाधारणलाई अपिल
ncell

काठमाडौं। सरकारका प्रवक्ता पृथ्बीसुब्बा गुरुङले राजावादीहरुको आन्दोलनमा सहभागी नहुन आम सर्वसाधारणलाई अपिल गरेका छन् । हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सार्वजनिक गर्ने क्रममा उनले यस्तो अपिल गरेका हुन् । उनले राजावादीहरु प्रदर्शनलाई अराजकहरुको प्रदर्शनको संज्ञा दिएका छन् ।

उनले तिनकुनेमा भएको घट्ना हिंसात्मक प्रदर्शन भनेका छन् । सो घट्नामा संलग्न दोषीहलाई कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिईएको जानकारी दिए । यस्तै, सबै घाईतेहरुको निःशुल्क उपचारको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिलाउने पनि उनले जानकारी दिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
495SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?