National life

अविरल वर्षका कारण देशभरका ४४ वटा राजमार्ग पूर्ण रुपमा अवरोध (सूचीसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ असोज २०८१, शनिबार
457Shares
अविरल वर्षका कारण देशभरका ४४ वटा राजमार्ग पूर्ण रुपमा अवरोध (सूचीसहित)
ncell

काठमाडौं । बिहीबारदेखि सुरु भएको अविरल वर्षका कारण देशभरका ४४ वटा मुख्य राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । प्रहरीका अनुसार कूल ५१ वटा राजमार्गमा पहिरो गएर अवरुद्ध भएको भएपनि ५ वटा सूचारु भइसहेका छन् । त्यस्तै, २ वटा सडक एकतर्फी सुचारु भएका छन् ।

धनकुटाको साँगुरीगढी नगरपालिका– ५ पहिरे भन्ने ठाउँमा पहिरो जाँदा रवि राँके भेडेटार खण्ड पूर्ण रुपमा अवरुद्ध भनेको थियो । अहिले उक्त सडक खण्ड पूर्ण रुपमा सुचारु भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, सिन्धुलीको सुनकोशी गाउँपालिका–२ कमेरेफाँटमा पहिरो जाँदा अवरुद्ध भएको सडक, अर्घाखाँचीको सन्धीखर्क–६ दहखोलास्थित पहिरो जाँदा अवरुद्ध बनेको गोरुसिंगे हाईवे सडक खण्ड, कपिलवस्तुको शिवराज–५ भाइरल डाँडानजिकै पहिरो जाँदा अवरुद्ध बनेको पूर्वपश्चिम राजमार्ग र बझाङको छबिसपाथिभेरा गाउँपालिकास्थित पहिरो जाँदा अवरुद्ध बनेको जय पृथ्वी राजमार्ग सुचारु भएको छ ।

त्यस्तै, पाल्पाको बगनासकालि गाउँपालिकास्थिति रायडाँडामा पहिरो जाँदा अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग र नवलपूर ९बर्दाघाट सुस्ता पूर्व० को बौदीकाली गाउँपालिका–१ जन्तीपहिरोस्थित पहिरो जाँदा अवरुद्ध बनेको कालिगण्डकी करिडोर सुचारु भएको छ । स्रोतः नेपाल प्रहरी

यी हुन् पहिरोका कारण अवरुद्ध राजमार्गहरु

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
457SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?