National life

आइपीओ निष्कासन गर्ने तयारीमा एस. के. इनर्जी डेभलपमेन्ट लिमिटेड

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ माघ २०८१, मङ्गलबार
556Shares
आइपीओ निष्कासन गर्ने तयारीमा एस. के. इनर्जी डेभलपमेन्ट लिमिटेड
ncell

काठमाडौं । एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडले २० करोड ८० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्ने तयारी गरेको छ ।

कम्पनीले सर्वसाधारणका लागि प्रति सेयर अंकित मूल्य १ सय रुपैयाँ दरका सेयर निष्काष्सन गर्न लागेको हो । जसका लागि कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

एस.के. इनर्जीले भोजपुर जिल्लाको षडानन्द नगरपालिका भएर बग्ने श्याम खोलाको पानीको बहाव सदुपयोग गरी ७.२ मे.वा. क्षमताको श्याम खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
556SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?