National life

आफ्नो सांसद पद निलम्बन फुकुवा गरिदिन सभामुख घिमिरेलाई रवि लामिछानेको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ चैत २०८१, मङ्गलबार
409Shares
आफ्नो सांसद पद निलम्बन फुकुवा गरिदिन सभामुख घिमिरेलाई रवि लामिछानेको आग्रह
ncell

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवा गर्न सभामुख देवराज घिमिरेलाई भेट्ने पुगेका छन्

सभापति लामिछानेसहित सांसदहरूले आज सांसद पद फुकुवाका लागि सभामुख घिमिरेलाई भेट्न गएका हुन् ।

गत कात्तिक २ गते सभापति लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोगमा पक्राउ परेका थिए।

सोही अभियोगमा मुद्दा दर्ता भएपछि गत पुस ८ गते उनको सांसद पद निलम्बन भएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
409SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?