National life

एआईजी ज्ञवालीसहित प्रहरी अधिकारीको रिटमा सर्वोच्चद्वारा लिखित जवाफ माग

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ भदौ २०८१, बिहिबार
367Shares
एआईजी ज्ञवालीसहित प्रहरी अधिकारीको रिटमा सर्वोच्चद्वारा लिखित जवाफ माग
ncell

काठमाडौं। सर्वोच्च अदालतले प्रहरी अधिकारीलाई उमेर हदअनुसार अवकाशमा नपठाउन माग गरिएको रिटमाथि सुनुवाइ गर्दै विपक्षीसँग लिखित जवाफको माग गरेको छ ।

आज न्यायाधीश सारंगा सुवेदीको इजलासले निवेदक प्रहरी अधिकारीले मागेअनुसार अन्तरिम आदेश नदिएर विपक्षीसँग लिखित जवाफ मागेको हो। अदालतले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको छ।

एआईजी श्यामलाल ज्ञवाली, डीआईजीहरु यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बाँस्तोला र इन्सपेक्टर नागेन्द्र ठाकुरले गत बुधबार दर्जाअनुसार विभिन्न उमेरमा हुने अवकाश कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्चमा रिट हालेका थिए।

Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
367SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?