National life

भारी वर्षाको जोखिम रहेको भन्दै २ दिन रात्रीबस नचलाउन निर्देशन (सूचनासहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० असोज २०८१, बिहिबार
423Shares
भारी वर्षाको जोखिम रहेको भन्दै २ दिन रात्रीबस नचलाउन निर्देशन (सूचनासहित)
ncell

काठमाडौँ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले २ दिनका लागि रात्रिकालीन बस नचलाउन निर्देशन गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबारदेखि आइतबारसम्म चार दिन भारी वर्षाको जोखिम भएको उल्लेख गर्दै वर्षाको उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लाहरूमा भोलि र पर्सि (११ र १२ गते) रात्रिकालीन बस नचलाउने निर्णय मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोष्टले गरेको छ ।

साथै धान नकाट्न र काटिसकेको भए तत्काल थन्काउन, तराई मधेश क्षेत्रमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न समेत प्राधिकरणले एक सूचना मार्फत जानकारी दिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
423SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?