National life

शेयर बजारमा दोहोरो अकंको वृद्धि, सबै उपसमूहको सूचकमा हरियाली

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ मंसिर २०८१, मङ्गलबार
574Shares
शेयर बजारमा दोहोरो अकंको वृद्धि, सबै उपसमूहको सूचकमा हरियाली
ncell

काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक (नेप्से)३३ अंकले बढेको छ । १.२३ प्रतिशतले बजार बढ्दा परिसूचक २७१६.६६ बिन्दुमा उक्लिएको छ । आज ३१२ कम्पनीको १ करोड ४२ लाख ९२ हजार ७४२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४४ करोड ९८ लाख ९८ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज २११ कम्पनीको मूल्य बढ्यो । यसमध्ये ३ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।मंगलबार नेप्सेका सबै उपसमूहको सूचक बढेको छ ।

आज सपोर्ट माइक्रोफाइनान्स, युनाइटेड इदी मार्दी र कुथली बुखेरीको शेयरमा सकारात्मक सर्किट लागेको हो । साथै, मिथिला लघुवित्तको ९.६२ प्रतिशत, अपर हेवाखोलाको ८.८० प्रतिशतले शेयर मूल्य बढेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
574SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?