National life

नेपाल टेलिकमको 'ब्राण्ड एम्बेस्डर'मा नायिका स्वस्तिमा खड्का नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ फागुन २०८१, सोमबार
674Shares
नेपाल टेलिकमको 'ब्राण्ड एम्बेस्डर'मा नायिका स्वस्तिमा खड्का नियुक्त
ncell

काठमाडौं। नेपाल टेलिकमले अभिनेत्री स्वस्तिमा खड्कालाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।

सोमबार कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र अभिनेत्री स्वस्तिमा खड्काबीच यस विषयमा सम्झौता भएको हो।

कार्यक्रममा प्रबन्ध निर्देशक पहाडीले नेपाली चलचित्र क्षेत्रकी ख्यातिप्राप्त कलाकारसँगको सहकार्यले कम्पनीका सेवाहरूको प्रवर्द्धन र बजारीकरणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिन् ।

 ब्रान्ड एम्बेसडर खड्काले नेपाल टेलिकमसँग आवद्ध हुन पाउँदा खुसी व्यक्त गर्दै कम्पनीको हित अभिवृद्धि हुने गरी काम गर्ने प्रतिबद्धता जनाइन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सम्झौता अनुसार खड्काले नेपाल टेलिकमका सेवाहरूको प्रचारप्रसार, व्यापार प्रवर्द्धन तथा ब्रान्ड संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा रहेको कम्पनीले जनाएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
674SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?