National life

आइपीओ जारी गर्ने तयारीमा साप्सु कालिका हाइड्रोपावर

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ मंसिर २०८१, बिहिबार
965Shares
आइपीओ जारी गर्ने तयारीमा साप्सु कालिका हाइड्रोपावर
ncell

काठमाडौ । साप्सु कालिका हाइड्रोपावर कम्पनी लिमिटेडले पुस १९ गतेका लागि कम्पनीको साधारण सभा बोलाएको छ । कम्पनीको कार्यालयमा बस्ने साधारण सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।

साथै, सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पेश हुने भएका छन् ।

त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरु छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
965SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?