National life

एनपीएलको च्याम्पियन बन्यो जनकपुर, हात पार्‍यो ट्रफिसहित १ करोड १० लाख

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ पुस २०८१, शनिबार
468Shares
एनपीएलको च्याम्पियन बन्यो जनकपुर, हात पार्‍यो ट्रफिसहित १ करोड १० लाख
ncell

काठमाडौं । समूह चरण र पहिलो क्वालिफायरमा भोगेको हारको बदला लिँदै जनकपुर बोल्ट्सले नेपाल प्रिमिय लिग (एनपीएल) को उपाधि जितेको छ । आज भएको फाइनल खेलमा जनकपुरले सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पाखा लगाएको हो ।

उपाधिसँगै जनकपुरले सुदूरसँग यसअघिको हारको बदलासमेत लिएको छ । लिग चरणमा जनकपुर ७२ रनले र पहिलो क्वालिफायरमा ८ विकेटले सुदूरपश्चिमसँगको खेल गुमाएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
468SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?