National life

दसैंपछि शेयर बजारमा छायो हरियाली,कारोवार रकम कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ असोज २०८१, मङ्गलबार
496Shares
दसैंपछि शेयर बजारमा छायो हरियाली,कारोवार रकम कति ?
ncell

काठमाडौँ । दसैंपछि मंगलबार पहिलो दिन सेयर बजारमा हरियाली देखिएको छ। आज नेप्से सूचक ३१.४८ विन्दुले बढेर २६९९.६६ अंकमा आइपुगेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज ३०७ वटा कम्पनीहरुको ६३ लाख ४४ हजार कित्ता शेयर खरिद–बिक्री भएर तीन अर्ब ६ करोड रुपैयाँको कारोबार भएको छ । यस दिन उत्पादनमूलकबाहेक बाँकी सबै समूहका सूचक बढेका छन् । फाइनान्स समूहमा सबैभन्दा बढी ४.६१ प्रतिशतले वृद्धि भएको छ । २ कम्पनीको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।

आज कुल २०५ वटा कम्पनीको शेयरमूल्य वृद्धि भएको छ भने ३२ वटा कम्पनीको मुल्य घटेको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
496SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?