National life

प्रधानमन्त्रीको भ्रमण तयारीका लागि चीन जाँदै परराष्ट्रमन्त्री आरजु राणा 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० मंसिर २०८१, सोमबार
457Shares
प्रधानमन्त्रीको भ्रमण तयारीका लागि चीन जाँदै परराष्ट्रमन्त्री आरजु राणा 
ncell

काठमाडौं । चिनका लागि भ्रमनको तायारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली भन्दा अगाडि नै परराष्ट्रमन्त्री आरजु राणा देउवा चीन जाने पक्कापक्की भएको छ।

परराष्ट्रमन्त्री मन्त्री राणा प्रधानमन्त्रीको चीन भ्रमण तयारीका निमिक्त चीन जाने भएकी हुन् । उनले आफू बुधबार पछि चीन जाने तयारीमा जुटेको प्रधानमन्त्री ओलीले आयोजना गरेको छलफलमा जानकारी गराएकी छिन् ।

‘म यो भ्रमणको पूर्व तयारीको लागि दुई दिन पछि जाँदै छु,’ उनले भनिन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनी मंसिर १३ गते बेइजिङ जाने तयारीमा छिन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले १४ गते समकक्षी वाङ यीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको स्रोतले बताएको छ । प्रस्तावित तालिका अनुसार प्रधानमन्त्री ओली मंसिर १७ गते चीन भ्रमणमा जानेछन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
457SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?