National life

सिइडिबी हाइड्रोपावर सहित यी कम्पनीको सर्वाधिक कारोबार, कुनले कति कमाए ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ असोज २०८१, बुधबार
475Shares
सिइडिबी हाइड्रोपावर सहित यी कम्पनीको सर्वाधिक कारोबार, कुनले कति कमाए ?
ncell

काठमाडौं । यस साताका लागि अन्तिम कारोबारका दिन शेयर बजारमा गिरावट आएको छ । उक्त दिन बजार ४ अंकले घटेर २५७६.७६ को विन्दुमा कायम भएको छ ।

आज सबैभन्दा बढी सिइडिबी हाइड्रोपावरको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको २० करोड ५३ लाख २९ हजार रुपैया बराबरको कारोबार भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै नेपाल फाइनान्सको १६ करोड ६१ लाख ७८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री गर्दै कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको छ ।

साथै आज एनएलजी इन्स्योरेन्सको १५ करोड ६१ लाख २७ हजार रुपैयाँ, सहास उर्जाका १३ करोड १ लाख ८ हजार रुपैयाँ, गुडविल फाइनान्सको १२ करोड कारोबार भएको हो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
475SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?