National life

अस्ट्रेलिया राजदूतमा कांग्रेसबाट चित्रलेखा यादवको नाम सिफारिस

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ भदौ २०८१, सोमबार
378Shares
अस्ट्रेलिया राजदूतमा कांग्रेसबाट चित्रलेखा यादवको नाम सिफारिस
ncell

काठमाडौं । अस्ट्रेलिया लागि नेपाली राजदूतमा चित्रलेखा यादवको नाम सिफारिस भएको छ।

राजदूत नियुक्ति समावेशी नभएको सार्वजनिक अभिव्यक्ति दिएको केही दिनमै परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले कांग्रेस नेतृ चित्रलेखा यादवको नाम अस्ट्रेलियाको राजदूतका लागि प्रस्ताव गरेकी हुन् ।

सत्ता साझेदार दल नेपाली कांग्रेसले सोमबार अस्ट्रेलियाका राजदूतमा केन्द्रीय सदस्य यादवको नाम सिफारिस गरेको हो।यसअघि कांग्रेसले नै अस्ट्रेलियाको राजदूतमा कान्ता रिजालको नाम सिफारिस गरेको थियो। तर, इजराजयबाट फिर्ता हुँदा सहयोगी नफर्काएको उजुरी परेपछि उनको नाम राजदूतबाट फिर्ता लिइएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कांग्रेसको कोषाध्यक्षका रूपमा समेत जिम्मेवारी सम्हालिसकेकी यादवले पूर्व उपसभामुखको जिम्मेवारी समेत निर्वाह गरेकी छन्।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
378SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?