National life

आजदेखी टेलिकमको एप र वेबसाइटबाटै इ–सिम लिन सकिने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ माघ २०८१, मङ्गलबार
649Shares
आजदेखी टेलिकमको एप र वेबसाइटबाटै इ–सिम लिन सकिने
ncell

काठमाडौं । नेपाल टेलिकमको मोवाइल एप र वेबसाइटबार्ट इ–सिम लिन सक्ने जनाएको छ । २१ औं वार्षिकोत्सवको अवसर पारेर टेलिकमले आजदेखी उक्त सेवा सुरु गरेको हो ।

इ–सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो । इ–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसका लागि इ–सिम सपोर्ट गर्ने ह्यान्डसेट भने आवश्यक हुन्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
649SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?