National life

सेयर बजारमा भारी अंकको गिरावट आउँदा पनि यी कम्पनीका शेयरधनी भए मालामाल

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ मंसिर २०८१, आइतबार
1KShares
सेयर बजारमा भारी अंकको गिरावट आउँदा पनि यी कम्पनीका शेयरधनी भए मालामाल
ncell

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा भारी अंकको गिरावट आएको छ । आइतबार, नेप्से परिसूचक ४५.९३ अंकले घटेर २६८९.०० अंक विन्दुमा आइपुगेको छ । आज १ करोड ७३ लाख ९२ हजार कित्ता सेयर ७ अर्ब ४६ करोड ३ लाखमा खरिद बिक्री भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, २७ वटा कम्पनीको सेयर मूल्य बढ्दा २१४ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

आज बजार घट्दा समेत खानीखोला हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । यस्तै, दोल्ती पावरको ८.७७ प्रतिशत, केबिएल डिबेञ्चर २०९० को ८.१४ प्रतिशत, स्वाभिमान लघुवित्तको ७.८९ प्रतिशत र मैलुङ हाइड्रोपावरको शेयर मूल्य ६.५० प्रतिशतले बढेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?